सामसङले नेपाली बजारमा आफ्ना स्मार्टफोनको मूल्य घटाएको छ।
कम्पनीले नेपाली बजारमा उपलब्ध चार मोडलका स्मार्टफोनको मूल्य घटाएको हो।
सामसङले ग्यालेक्सी नोट टेन लाइट, एसेभेन वन र ए फाइभ वनमा पनि मूल्य घटाएको छ।
सामसङले ट्याब टेनमा पनि मूल्य घटाएको छ।
setopati.com बाट