जाजरकोटको मुड्केचुला गाउँपालिका–४ मा उपल्लो डोल्पाबाट चिसो छल्न आएका सर्वसाधारणले बस्न बनाएको टेन्ट  वरिपरि ढाकिएको हिउँ ।  गत वर्षहरुमा भन्दा यसवर्ष  हिमपात ढिला भए पनि बाली फस्टाउने आशले कृषक खुशी छन् । तस्बिरः  हेमन्त केसी÷रासस