दमक उद्योग वाणिज्य संघका अध्यक्ष  गोकुल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघको उद्योग वाणिज्य परिषद्को विशेष आमन्त्रित सदस्य पदमा मनोनित हुनु भएको छ |