नेपालमा बनेको पहिलो रकेट येहि हो, बनाउने साथिहरु उहाँहरु नै हुनुहुन्छ ।।। Spaceport America मा १०,००० फिटको category मा जानको लागि हामी नेपालमा परिक्षण गरेर पछि टिम अमेरिका प्रस्थान गर्ने छ ।।। गरुडा प्रोजेक्ट नेपालको सान अनि निरासानै निरासामा आसा जगाउने प्रोजेक्ट हो ।।। तर बिडम्बना यहाँ काम गर्ने भन्दा कुरा गर्ने धेरै छन, अनि राम्रो कुराहरुलाई साथ र सहयोग जुटाउन निकै कठिन छ ।
हजुरहरुको मिहिनेत अनि आत्मबिश्वास प्रती उच्च सम्मान प्रकट गर्दै सम्पुर्ण देश भक्त युवाहरुमा साथ र सहयोगको लागि अपिल गर्न चाहन्छौं ।
यो प्रोजेक्ट पूरा गर्नको लागि हामिलाई १७ लाख रुपैया आवश्यक परेको छ र अहिले सम्म ४ लाख जति उठेको छ ।।। यो कुरा अहिले सुरुवात मात्र भएर यो सफल भएमा नेपालको बैज्ञानिक छेत्रको लागि यो ठूलो पाइला हुनेछ ।
सपना जुट्नका लागी धेरै बन्दन र आसा छ तपाईं हामी सबैको साझा प्रयासले यो सपना पूरा हुनेछ ।
साभार: Bhusal Nicholous Facebook बाट