भर्खरै एक पापी श्रीमानले आफ्नी श्रीमतीलाई रहस्यमय ढङ्गले हत्या हरेका छन् । तर उनी माथी कुनै कारबाही
इटह,रीमा एक ट्याक्सी व्यवसायीले आफ्नै श,रिरमा आ,गो लगाए
इटहरी / सुनसरीको इटहरीमा एक व्यक्तिले आ,फ्नै श,रिरमा आगो लगाएर आ,त्मह,त्या प्रयास गरेका छन । इटहरी स्थित कृष्ण पेट्रोल पम्प संगै टासिएको एक होटल अघाडी ४५ वर्षीय शुर्य बहादुर अधिकारीले आ,त्मह,त्या प्रयास गरेका हुन् ।स्थानीय होटलमा खाजा खाएर फोनमा कुरा गर्दा गर्दै छेउमै रहेको पेट्रेोल पम्पबाट पेट्रोल किनेर शरिरमा खन्यायी लाइटर बालेर आ,त्मह,त्या प्रयास गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ ।श,रिरमा लागेको आगोले ग,म्भिर बनेका इटहरी ५ घर अधिकारीलाइ उपचारको लागि धरन स्थित बिपी प्रतिष्ठान पुर्याइएको छ । आ,गो लगाउने अधिकारी ट्याक्सी व्यवसायी रहेकाे बुझिएकाे छ । घ,टनाबारे थप अ,नुशन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।