असार २४,काठमाडौ, सामाजिक सन्जालमा अहिले एक महिला लाई नेपाल प्रहरी र नगरपालिकाका नगर प्रहरीले दु व्र्यवहार गरि कु ट पि ट गरेको भिडियो निकै भा इरल भै रहेको छ , घ टना पश्चिम रुकुम आठबिस कोट नगरपालिकाको हो, एक महिला माथी पाइप द्वारा पानी खन्याइ अर्कि एक महिला नगर प्रहरिले उनलाइ नि र्घा’त कु टपि ट गरि रहेको दृश्यमा देख्न सकिन्छ!यश अघि पनि नेपाल प्रहरी यस्तै बि बादा’स्पद घटनामा मुछिदै आएको थियो, विभिन्न समयमा आम जनता माथी हुने गरेको यस्ता व्यबहारले नेपाल प्रहरी निकै आलोचित बन्दै गै रहेको छ।यश घ टनामा उनलाइ किन र के कारण कु ट पि’ट गरिएको भन्ने पुर्ण जानकारी आइसकेको छैन, तर यसरी एक महिला माथी कु टपि ट गरेको भन्दै सामाजिक सन्जालमा च’र्को आ लोचना भै रहेको छ।