यी ५ वटा कारणले गर्दा मान्छे पार्टी भन्दै मरिहत्ते गर्छ ।
१- स्वयम् आफै केही गर्न नसक्ने भएर नेताको झोला बोक्ने व्यक्ती।
२- नेताको कारणले कुनै पनि खालको जागिर पाएको व्यक्ती ।
३- नेताकै कारणले कुनै खालको व्यवसाय गरेको व्यक्ती ।
४- नेताबाट कुनै खालको सहयोग/गुन पाएको व्यक्ती ।
५- नेताको पहुँचबाट आफ्नो कुनै ब्यापार व्यवसायको रक्षाको लागि अथवा नेताबाट सपोर्ट पाउन्छु कि भन्ने आश मान्ने व्यक्ती ।
यदि कोहि मान्छेले नेता अथवा कुनै पनि पार्टीबाट स्वार्थ लिएको छैन भने त्यो मान्छे कहिले पनि पार्टीको मात्र झण्डा बोक्दैन, मात्र केवल राष्ट्रको उन्नति र प्रगतिको कामना गर्दछ, सधै पार्टी भन्दा पहिला राष्ट्रलाई सम्झिने गर्दछ ।
#साभार