यो पोस्ट मार्फत एउटा घरेलु विधि, जुन यौन स्वास्थ्य सँग सम्बन्धित रहेको अति नै महत्वपूर्ण जानकारी थाहा पाउनु हुनेछ । साथसाथै आयुर्बेदमा पनि यसको प्रयोग धेरै तरिकाले गरिएको हुन्छ । के हो त यति धेरै मह्त्वपुर्ण कुरा ? कृपया अन्तिम सम्म ध्यान पुर्वक पढेर पूरा जानकारी लिनुहोस । सबैकुरा स्पस्ट रुपमा बुझ्दै जानु हुनेछ ।
यौन समस्या प्राय हरेक व्यक्तिमा हुन्छ. यौन सम्बन्धि हुने विभिन्न समस्याहरु मध्यमा यौन शक्ति कमजोर हुनु एक आम समस्या हो. महिलाको तुलनामा पुरुषहरुमा यौन शक्ति कम्जोर हुने समस्याहरु प्राय धेरैमा देखिने गर्छ. यौन शक्ति कम्जोर हुनुको कारणहरु विभिन्न हुन्छन्. यौन शक्ति कमजोर किन भै रहेको छ? र किन यौन शक्ति कमजोर हुन्छ ? कसरी यौन शक्ति हुन्छ ? यौन शक्ति कमजोर हुनुको कारणहरु के के हुन्? भन्ने वारे सर्वप्रथम तपाइँ आफैंले अध्ययन गरी तपाइँको यौन शक्ति बढाउँन जरुरी रहेको हुन्छ.
जब तपाइँ अध्ययन गरी यौन शक्ति कमजोर हुनुको कारणहरुलाई बुझ्न सक्नु हुन्छ तब तपाइँ आफ्नो दैनिक जीवनलाई परिवर्तन गरी यौन शक्ति बढाउँन सक्नु हुनेछ. यदि आफ्नो दैनिक जीवन परिवर्तन गर्दा पनि यौन शक्ति नबढेमा त्यसपछि तपाइँले मेडिकल उपचारमा अघि बढ्नु पर्ने हुन्छ.
सर्वप्रथम बुझौं यौन शक्ति कमजोर हुने कारणहरु केके हुन्? र यसको घरेलु उपचार कसरी गर्न सकिन्छ ?
यौन शक्ति कमजोर हुने कारणहरु :
- तनाव वा डिप्रेसन (stress or depression) ( कमन कारण)
- डर / मानसिक चिन्ता (कमन कारण)
- बढी सोचाइ भएमा (कमन कारण)
- लाज
- प्रेमिल सम्भोग नभएमा (कमन कारण)
- थकान ( कमन कारण)
- यौन रोग
- दिर्घ रोग
- मन नपरेको सेक्स पार्टनर भएमा / दिल खुलेर वा मनका कुरा सेयर नगरी सेक्स नगरेमा ( कमन कारण)
- अनिन्द्रा / कामको व्यस्तता / फुर्सद नभएर फ्रेस हुन नपाएमा (कमन कारण)
- अल्कोहलको बढी सेवन (कमन कारण)
- चुरोट, खैनी वा लागुपदार्थको बढी सेवन गरेमा (कमन कारण)
- हस्तमैथुनको नसा लागेमा (हप्तामा २ पटक भन्दा बढी हस्त मैथुन गरेमा – (धेरेको कमन र मुख्य कारण)
- शारीरिक ब्यायाम नभएमा (कमन कारण)
- शरीर मोटो भएमा (कमन कारण)
- शरीरमा कोलेस्ट्रोल बढेमा (कमन कारण)
- मधुमेह /चिनीरोग भएमा
- मुटुरोग भएमा
- रक्तचाप भएमा
- शरीरमा रगतको कमि भएमा
- एन्ड्रोजिन हर्मनमा गडबडी
- Testosterone कम भएमा
- सम्बन्धमा समस्या परेमा
- यौन अंग सम्बधि कुनै पनि समस्या भएमा
- कुनै रोगको औषधिको सेवन गरी रहेको भएमा
- शरीरिक शक्ति कम्जोर भएमा (कमन कारण)
- शरीरमा भिटामिन, मिनरल्स जस्ता तत्वहरुको कमि भएमा
- खानामा समस्या भएमा
- घाम नताप्ने गरेमा वा शरीरमा भिटामिन “डी” कमि भएमा
- ब्लड प्रेसर लो भएमा
- शरीरलाई आवस्यक पोषण तत्वको कमि भएमा (कमन कारण)
- सेक्स मुभी बढी हेर्ने गरेमा (कमन कारण)
यी माथि बताइएको कारणहरु मध्य अन्य पनि विविध कारणहरु रहेको हुन्छन् जसले सेक्स पावर अर्थात यौन शक्ति कम्जोर बनाउदछ. धेरैको यौन शक्ति कम्जोर हुने कारणहरु सामान्य रहेको हुन्छ. मनको डर, पोषण तत्वको कमि देखि हस्तमैथुन को लत लागेकोहरुमा विशेष गरी यौन शक्ति कमजोर भएको पाइन्छ. यी समस्याहरु नै मुख्य समस्याहरु हुन जसले एक स्वस्थ्य व्यक्तिको यौन शक्ति पनि कम्जोर भएको हुन्छ.