देश सबै

विराटनगरमा तास खेलिरहेका ६ जना पक्राउ

विराटनगरमा तास खेलिरहेका ६ जना बुधबार राति पक्राउ परेका छन् । तास खेलिरहेका बेला उनीहरुलाई विराटनगर महानगरपालिका–९ सोमबारेबाट राति ८ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विराटनगर–६ का ५७ वर्षीय खगेन्द्र गिरी, ४२ वर्षीय लक्ष्मण सहनी, विराटनगर–१० का ६१ वर्षीय सुरेन्द्रबहादुर कार्की, विराटनगर–१२ का ५७ वर्षीय भरत प्रसाईं, ५६ वर्षीय राजु रन्जितकार […]

सहकारी न्यूज सबै

सहकारीको बचत फिर्ताका लागि महान्यायाधिवक्ता र सीआईबीसँग छलफल

सहकारी पीडितहरूको निक्षेप फिर्ता गर्ने तयारीमा जुटेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार सरोकारवाला पक्षहरूसँग चरणबद्ध छलफल गरेको छ । समस्याग्रस्त सहकारीबाट रकम असुली गरी बचतकर्तालाई न्याय दिलाउने विषयमा केन्द्रित रहेर मन्त्री प्रतिभा रावलले बिहान चार्टर्ड एकाउन्टेन्टहरूसँग परामर्श गरेकी हुन् । मन्त्री रावलले बुधबार नै महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल र केन्द्रीय अनुसन्धान ब्युरो […]

अन्तर्वार्ता सबै

थप १२ सहकारीलाई समस्याग्रस्त घोषणाको माग गर्दै प्राधिकरणमा पीडितको उजुरी

१२ वटा सहकारी समस्याग्रस्त घोषणा गरिदिन माग गर्दै पीडितले सहकारी प्राधिकरणमा उजुरी दिएका छन् । लामो सयमदेखि सहकारी सञ्चालकहरु कारोबार रोकेर बेपत्ता रहेकाले बचतकर्ताको फसेको रकम फिर्ता गर्न समस्याग्रस्त घोषणा गर्न भन्दै प्राधिकरणमा १२ वटा सहकारीका पीडितले उजुरी दिएका हुन् । यसअघि गत साउन ६ गते १६ वटा सहकारीका पीडितले पनि ती सहकारी समस्याग्रस्त घोषणा […]

फिचर सबै

सहकारी सबै